गण्डकी विकास बैंकमा जागिर खाने हो ? यी पदमा छ अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

गण्डकी विकास बैंकमा जागिर खाने हो ? यी पदमा छ अवसर



काठमाडौं / गण्डकी विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, रिलेशनसिप अफिसरका लागि केही र ब्रान्च इन्चार्चका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित : १० चैत्र २०७५, आईतवार १४:२४