नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले माग्यो कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले माग्यो कर्मचारी



नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि १ जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १३:३९