नागरिक लगानी कोषमा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

नागरिक लगानी कोषमा रोजगारीको अवसर



काठमाडाै । नागरिक लगानी कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कोषले मुख्य व्यवस्थापकको लागि १ जना र व्यवस्थापकको लागि १ जना गरी जम्मा २ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने कोषले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०७५, मंगलवार १३:३४