प्रहरीमा जागिर खुल्यो (सूचनासहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

प्रहरीमा जागिर खुल्यो (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ३२९७ जना प्रहरी जवान मागेको छ । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयले प्रहरी जवान पदका लागि सूचना जारी गर्दै ठूलाे संख्यामा जनशक्ति मागेको हो । इच्छुक व्यत्तिले आफ्नो पायक पर्ने ठाउँबाट दरखास्त दिन आह्वान गरेको छ ।

प्रकाशित : २४ फाल्गुन २०७५, शुक्रबार ०९:३४