५४ लाख ७७ हजार ५२९ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

५४ लाख ७७ हजार ५२९ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत



काठमाडौं । नेप्सेमा दुई कम्पनीको ५४ लाख ७७ हजार ५२९ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत भएका छन् । ति दुई वेष्टर्न डेभलपमेन्ट र मुक्तिनाथ विकास रहेका छन् ।

वेष्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव ०६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

प्रकाशित : २ फाल्गुन २०७५, बिहीबार १३:२५