डाउनटाउन हाउजिङ र सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

डाउनटाउन हाउजिङ र सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर



काठमाडाै । डाउनटाउन हाउजिङ कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले आर्किटेक्ट, सिभिल इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, इन्टेरियर डिजाइनर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

यसैगरी काठमाडौंको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजाले पनि कर्मचारी माग गरेको छ ।
प्लाजाले डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ र सेल्स एण्ड मार्केटिङ सहायक पदमा कर्मचारी मागेको हो ।

प्रकाशित : २८ माघ २०७५, सोमबार १०:३५