काठमाडाै विश्वविद्यालयमा जागिर खुल्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

काठमाडाै विश्वविद्यालयमा जागिर खुल्याे



काठमाडौं । विश्वविद्यालयले असिस्टेन्ट प्रोफेसर पदमा दरखास्त आह्वान गरेको छ ।

विश्वविद्यालयले सोमबार जारी गरेको एक सूचनाअनुसार आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट र साइन्स स्कुलमा दरखास्त आह्वान गरेको हो ।

इच्छु्क र योग्यता पुगेका उम्मेदवारले १८ जनवरीभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित : २१ माघ २०७५, सोमबार १४:४२