आयत राेक्न कृषि उद्यम आवश्यकः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आयत राेक्न कृषि उद्यम आवश्यकः गभर्नर



काठमाडाै । नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपालले कृषि प्रधान मुलुक भएपनि खाद्यान्नको आयात गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा अर्बौ रुपैयाँ बराबरको तरकारी तथा चामल आयात भइसकेको बताउँदै कृषि उद्यमको विकास गर्नसके मात्र खाद्यान्न आयात रोक्न सकिने बताए ।

शुक्रबार बुटवलमा आयोजीत बैंकिङ÷बीमा÷पूँजीबजार प्रदर्शनीलाई सम्बोधन गर्दै गभर्नर नेपालले कृषि उत्पादनमा बैंकहरुले लगानी गर्न चाहिरहेको बताए । त्यसका लागि वित्तीय साक्षरता अपरिहार्य रहेको गभर्नर नेपालको भनाइ थियो ।

प्रकाशित : १३ माघ २०७५, आईतवार ०८:४७