प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरिने



काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने भएको छ ।

बिहीबार श्रम मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले रोजगार संयोजक नियुक्त गर्ने जनाएको हो ।

संयोजकका लागि १० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नासु बराबर र १० हजारभन्दा बढी जनसंख्या भएका स्थानीय तहमा शाखा अधिकृत बराबरको योग्यता चाहिने मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजकले स्थानीय तह मातहतमै बसेर रोजगारसम्बन्धी सेवा दिनेछन् ।

प्रकाशित : ३ माघ २०७५, बिहीबार २१:१६