विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

रोजगारी

विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन खुल्यो



काठमाडौं  । लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो ।

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।

प्रकाशित : २५ पुष २०७५, बुधबार १९:०८