काठमाडौं । पुर्व गभर्नर तिलक रावल उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
आयोगले नेपाल राष्ट्रा बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । आयोगले नेपाल राष्ट्रफ बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ ।
अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी ३ जनाले आर्थिक अनियमितता गरेको आयोगले प्रमाणित गरेको हो ।
Comment