नेपाल बंगलादेश बैंकको साधारण सभा पुस २६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेश बैंकको साधारण सभा पुस २६ गते



काठमाडौं। नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभामा बैंकले १० दशमल ५३ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ ।साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ ।

प्रकाशित : २ पुष २०७५, सोमबार १२:२१