विजय लघुवित्त वित्तीय संस्थाकोे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

Feature News

विजय लघुवित्त वित्तीय संस्थाकोे शेयर मूल्य समायोजन



काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ३१ रुपैयाँ ८२ पैसा कायम भएको  जसको औषत आधार मूल्य भने ६ सय ९२ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रकाशित : १ पुष २०७५, आईतवार १२:११