किसान माइक्रोफाइनान्सको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान माइक्रोफाइनान्सको मूल्य समायोजन



काठमाडौ। किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे २९ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ९ सय ६३ रुपैयाँ ७१ पैसा कायम भएको छ भने औषत मूल्य भने १ हजार २ सय ४१ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रकाशित : १ पुष २०७५, आईतवार ११:४८