माछापुच्छे बैकको साधारण सभा पुस २० गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छे बैकको साधारण सभा पुस २० गते हुने



काठमाडौं । माछापुच्छे बैक लिमिटेडको बिसौं वार्षिक साधारण सभा पुस २० गते हुने भएको छ ।
साधारण सभा पुस २० गते बिहान ११ बजे होटल पोखरा ग्राण्ड पार्दि, पोखरा कास्कीमा हुने भएको छ । बैंकको  साधारण सभाकोलागि दर्ता किताब  पुस ६ गतेदेखि पुस २० गते सम्म बन्द रहने छ ।

बैकले१० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १३:०२