बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १४ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश दिने भएको छ ।
साे लाभांश  लगानीकर्ताले भने  राष्ट्र बैंकले र अागामी  साधारण सभाले पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : २८ मंसिर २०७५, शुक्रबार १२:२८