सहकारी विभागको रजिष्ट्रारमा कार्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारी विभागको रजिष्ट्रारमा कार्की



काठमाडौं \ सहकारी विभागको रजिष्ट्रारमा शिवकुमार कार्की नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार केशवप्रसाद रेग्मीले कार्तिक १३ गते अनिवार्य अवकास पाए पछि विभाग रजिष्ट्रार विहिन भएको थियो भने उप रजिष्ट्रार नारायणप्रसाद अर्यालले निमित्त रजिष्ट्रारको जिम्मेवारी निर्वाह गरेका थिए । वर्तमानबाट

प्रकाशित : २६ मंसिर २०७५, बुधबार १२:११