काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको दर्ता किताब बन्द हुने भएकाे छ । १२ औं साधारण सभा पुष २० गते हुन लागेकाेले दर्ता किताब पुस ५ गतेदेखि पुस २० गते सम्म बन्द हुन लागेकाे हाे ।
सभामा ५ दशमलव ७९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव रहेको छ ।
Comment