काठमाडौ । तिनाउ विकास बैंक लिमिटेडकोे १२ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि बैंको शेयर मूल्य १ सय ५७ रुपैयाँ १४ कायम भएको छ । जसको औषत मूल्य भने २ सय ३४रुपैयाँ ५७ पैसा रहेको छ ।
२४ मंसिर २०७५, सोमबार १२:२३
Feature News

प्रकाशित : २४ मंसिर २०७५, सोमबार १२:२३
Comment