स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा माघ ७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्ट्याण्डर्ड चार्टर्डको साधारण सभा माघ ७ गते



काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३२ औ साधारण सभाका लागि दर्ता किताब  पुस २९ गतेदेखि माघ ७ गते सम्म बन्द रहने भएकाे छ । 
साधारण सभा माघ ७ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।सभामा १७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ ।

प्रकाशित : २३ मंसिर २०७५, आईतवार १३:४३