बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

बुटवल पावर कम्पनीले २८ प्रतिशत लाभांश दिने



काठमाडौं, मंसिर २३ । बुटवल पावर कम्पनी लिमिटेडले २८ प्रतिशत लाभांश घोषण गरेको छ । कम्पनीकाे मंसिर २१ गते बसेको संचालक समितिको बैठकबाट १० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे ।

उक्त लाभांश २६ आंै वार्षिक साधारणसभामा पेश  गर्ने निर्णय गरेको छ । कम्पनीको  साधारण सभा पुस २७ गते बिहान १० बजे कार्की ब्यङक्वेट बबरमहल काठमाडौंमा हुने भएको छ ।
बुटवल पावर कम्पनीकाे साधारण सभाकाे लागि पुस ६ गते देखि  पुस २७ गते सम्म दर्ता किताब बन्द हुने भएको छ ।

प्रकाशित : २३ मंसिर २०७५, आईतवार ११:५०