फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने



काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीकाे मंसिर २२ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे । 

साे लाभांश लगानीकर्ताले भने  नेपाल राष्ट्र बैंक र  आगामी  साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : २३ मंसिर २०७५, आईतवार ११:३०