काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ४५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीकाे मंसिर १९ गते बसेको संचालक समितिको बैठकले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे ।साे लाभांश लागानीकर्ताले भने राष्ट्र बैंक र अागामी साधारणसभाले पारित गरे पछि मात्र पाउने छन् ।
7 December, 2018 12:45 pm





Comment