नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभा पुस १३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभा पुस १३ गते



काठमाडौं ।नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभा पुस १३ गते हुने भएको छ । सभामा कम्पनीले २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।साधारण सभा कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा  छलफल गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पेश गरिनेछ ।

प्रकाशित : २१ मंसिर २०७५, शुक्रबार १२:०८