कालिका लघुवित्तले ८ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

कालिका लघुवित्तले ८ प्रतिशत बोनस शेयर दिने



काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ प्रतिशत बोनस शेयर दिने भएकाे छ । लघुवित्तकाे मंसिर १९ गते बसेको संचालक समितिको बैठकले  ८ प्रतिशत बोनस शेयर र  ० दशमलव ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे । साे लाभांश लगानीकर्ताले भने  नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले  पारित  गरे पछिमात्र पाउने छन् ।

प्रकाशित : २० मंसिर २०७५, बिहीबार १२:०६