ग्लोबल आइएमई बैंकले १६% बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकले १६% बोनस सेयर दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले १६% बोनस सेयर दिने भएकाे  छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिकाे बैठकले हाल कायम चुक्ता पुँजीबाट १६% बोनस दिने निर्णय गरेको हो । साे बोनस लगानीकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले  पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : १८ मंसिर २०७५, मंगलवार १३:१८