सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स संझौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा लाईफ इन्स्योरेन्स र जनता बैंक बिच बैंक्यास्योरेन्स संझौता



काठमाडौ। सानिमा लाईफ इन्स्योरेन्स लि. र जनता बैंक लि.बिच  म‌ंसिर १७ गते बैक्यास्योरेन्स संझौता भएको छ । एक कार्यक्रम बिच कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशब राज के.सी तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पर्शुराम कुंवरले सो सम्झौतामा हस्ताक्षर गर्नु भयो । उक्त अवसरमासानिमा लाईफका वरिष्ठ प्रबन्धक  गुणराज श्रेष्ठ तथा बरिष्ठ अधिकृत  आषिश अधिकारी को समेत उपस्थित थियो ।सम्झौता अनुसार गा्रहकहरुले जनता बैकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट आधुनिक स्तरको जीवन बीमा सेवा उपभोग गर्न सकिनेछ ।

प्रकाशित : 4 December, 2018 11:50 am