नबिल बैंकले ३४% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नबिल बैंकले ३४% लाभांश दिने



काठमाडौं । नबिल बैंकले ३४% लाभांश दिने भएको छ ।बैँककाे म‌ंसिर १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १२% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । साे लाभांश लगनीकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछिमात्र पाउने छन् ।

प्रकाशित : १८ मंसिर २०७५, मंगलवार ११:३०