काठमाडौं । सहयोगी विकास बैंकले नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १७% नगद लाभांश दिने निर्णय गरेको हाे। साे लभांश लगानीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पारित गरे पछि मात्र पाउने छन् ।
3 December, 2018 3:28 pm





Comment