काठमाडौं। एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को २१.०५% नगद लाभांशमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि फन्डको मुल्य रु १० रुपैयाँ ३९ पैसा कायम भएको छ ।
3 December, 2018 11:40 am
Feature News

प्रकाशित : 3 December, 2018 11:40 am
Comment