काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडको साधारण सभा पुस ७ गते हुने भएको छ । कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रा. लि बुटवल ९ कालिकानगरमा हुने भएको छ ।
साधारण सभामा १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभाकाे लागि दर्ता किताब मंसिर २४ गते बन्द हुने भएकाे छ ।
Comment