काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २८ गतेदेखि पुष सम्म दर्ता किताब बन्द हुने भएको छ । कम्पनीको छैटौ वार्षिक साधारणसभा पुस १४ गते हुन लागेकाेले मंसिर २८ गते दर्ता किताब बन्द हुन लागेकाे हाे । कम्पनीकाे साधारण सभा मंँसिर २८ गते शनिबार होटल रेडकार्पेट, लायन्स चोक नारायणगढ चितवनमा हुन लागेकाे छ ।
कम्पनीले साधारण सभामा शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर र सत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव सभामा लादै छ ।
Comment