श्री इन्भेष्टमेन्ट फाइनान्सकोे सेयर  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इन्भेष्टमेन्ट फाइनान्सकोे सेयर  मूल्य समायोजन



काठमाडौ। श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडकोे १ दशमलव २३ प्रतिशत बोनस शेयर पछिको सेयर  मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ४२ रुपैयाँ ६४ पैैसा कायम भएको छ जसको औषत अाधार  मूल्य भने १ सय ८८ रुपैया  ३२ पैसा रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७५, आईतवार १२:२९