काठमाडौ । प्रधानमन्त्री केपी अाेलीले लघुवितकाे व्याज धेरै भएकाेमा चासाे ब्यक्त गरेका छन्। शनिबार आयोजित दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरिबका नाममा खोलिएका संस्थाले गरिबमारा नीति लिन नमिल्ने बताए। गरिबका लागि र गरिबको पक्षमा खोलिएका लघुवित्त संस्थाहरूले सुविधा सम्पन्न शहरी क्षेत्रमा पनि १८ प्रतिशत व्याज लिने गरेको भन्दै आपत्ति जनाए।
१५ मंसिर २०७५, शनिबार १९:५५
Comment