नाडेप लघुवित्तले  बाेनस र नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडेप लघुवित्तले  बाेनस र नगद लाभांश दिने



काठमाडौं । नाडेप लघुवित्तले  बाेनस र नगद लाभांश दिने भएकाे छ। म‌ंसिर  १२ गते बसेकाे सञ्चालक समितिकाे बैठकले  हाल कायम  १६ कराेड चुक्ता पुँजीकाे ३०  प्रतिशत बोनस तथा कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेकाे छ । साे लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।

प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार १२:५९