डिप्रोक्स डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश दिने  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डिप्रोक्स डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश दिने 



काठमाडौं। डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने  भएको छ ।कम्पनीकाे  मंसिर १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई  १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने भएको छ ।साे लाभांश लगानीकर्ताले भने  नेपाल राष्ट्र बैँक र अागामी साधारण सभाले  पारित  गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : १३ मंसिर २०७५, बिहीबार १२:२६