समता माइक्रोफाइनान्सकाे शेयर  मूल्य  समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समता माइक्रोफाइनान्सकाे शेयर  मूल्य  समायोजन



काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे ६ दशमलव ६६ प्रतिशत बोनस शेयर पछिको शेयर  मूल्य  अाज नेप्सेमा समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १२ सय रुपैयाँ कायम भएको छ भने अाैषत अाधार  मूल्य भने १ हजार २२ रुपैया  ५८ पैसा रहेको छ ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार ११:३८