निर्धन उत्थान माइक्रोफाइनान्सकोे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निर्धन उत्थान माइक्रोफाइनान्सकोे शेयर मूल्य समायोजन



काठमाडौ। निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे २० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य अाज नेप्सेले  समायोजन गरेको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ७ सय ९१ रुपैयाँ ७४ पैसा कायम भएकाे छ भने अाैषत अाधार मूल्य भने १ हजार ३७ रुपैयाँ ३७ पैसा रहेकाे छ ।

 

प्रकाशित : 27 November, 2018 11:36 am