काठमाडौं ।एनआइसी एसिया बैंक लिमिटेडकाे साधारण सभा पुस ४ गते हुने भएको छ । साधारण सभामा १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा गर्न बैंकले मंसिर १९ गतेदेखि पुस ४ गते सम्म दर्ता किताब बन्द हुने जानकारी दिएकाे छ ।
साधारण सभा हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे सुरु हुनेछ । हाल एनआइसीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ छ ।
Comment