काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले बोनस सेयर र नगद लाभांश दिने भएको छ । बैंकको मंसिर ६ गते ( बिहीबार) बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई नाफाबाट ५ प्रतिशत बोनस सेयर र ८ दशमलव १६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश लगानिकर्ताले भने नेपाल राष्ट्र बैंक र अागामी साधारण सभाबाट पारित भए पछि मात्र पाउने छन् ।
Comment