जनता बैंकमा मीनाकुमारी सैंजु संचालकमा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकमा मीनाकुमारी सैंजु संचालकमा नियुक्त



काठमाडौं ।जनता बैंक नेपाल लिमिटेडको मिति २०७५ मंशिर ५ गते सम्पन्न संचालक समितिको बैठकबाट  मीनाकुमारी सैंजुलाई संचालकमा नियुक्त गरिएको छ । उनलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो । संचालक समितिका अध्यक्ष  केशवबहादुर रायमाझीले उक्त दिनमै उहालाई पद तथा गोपनियताको सफदग्रहण गराउनुभएकाे छ । बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको । बैंक वित्तीय क्षेत्रमा लामो अनुभव भएको र यस क्षेत्रमा विशेष दखल राख्नने सैजुको नियुक्तीले बैंक संचालनमा धरै सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार १३:२५