काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित ८% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश लगानिकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।
६ मंसिर २०७५, बिहीबार १५:२६
Comment