काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने भएकाे छ । लघुवित्तकाे पुस १ गते वार्षिक साधारण सभा हुन लागेकाेले मंसिर १९ गतेदेखि दर्ता किताब बन्द हुन लागेकाे हाे । साधारण सभामा लक्ष्मीले २६.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दै छ ।
साधारण सभा अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे सुरु हुनेछ ।
६ मंसिर २०७५, बिहीबार १३:४८
Comment