बुधबार नेप्से १ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बुधबार नेप्से १ अंकले उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ अंकले उकाले लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५१कम्पनीको ८ लाख ५२ हजार ७ सय ६८ कित्त सेयर बाट २६ करोड ८८  लाख ८४ हजार २ सय ७२  रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले कमाएको छ। आज  लाईफ इन्स्योरेन्स समुह ३०  दशमलव ६५ अंकले उकालाे  लागेको छ । आज  विकास बैँक समुह ८ दशमलव १३ अ‌ंकले , अन्य समुह २ दशमलव २७ अ‌ंकले , बैँक समुह १ दशमलव २२ अ‌ंकले र फाइनान्स समुह ० दशमलव ९५ अ‌ंकले उकालाे लागेकाे छ ।

अाज सबै भन्दा धेरै हाेटल समुहले गुमाएकाे छ । अाज हाेटल समुह २२ दशमलव ९३ अंकले अाेरालाे लागेकाे छ । अाज जलविधुत समुह ११ दशमलव ८७ अ‌ंकले, उतपादनमुलक समुह ९ दशमलव ३४ अंकाले,  न्नलाइफ इन्स्योरेन्स समुह ७  दशमलव ४ अंकले र  लघुवित्त समुह ० दशमलव ८५ अंकले अाेरालाे लागेकाे  छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार १५:२४