काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएकाे छ । माइक्रोफाइनान्सकाे पौस ७ गते साधारण सभा हुन लागेकाेले मंसिर २९ गते दर्ता किताब बन्द हुने लागेकाे हाे ।
साधारण सभामा २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव माइक्रोफाइनान्सले लादै छ ।
कम्पनीले हालको ५० प्रतिशत हकप्रद शेयर र २९ प्रतिशत बोनस शेयर पश्चात हनु आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।
Comment