सानिमा बैँककाे साधारण सभा मंसिर २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैँककाे साधारण सभा मंसिर २७ गते



काठमाडाैँ ।सानिमा बैँक लिमिटेको दर्ता किताब बन्द हुने भएको छ । बैँककाे मंसिर २७ गते १४ अाैँ  साधारण सभा हुन लागेकोले मंसिर १४  गते एक दिनकाे लागि दर्ता कतिब बन्द हुने भएकाे हाे । साधारण सभामा बैँकले १४  प्रतिशत नगद  लाभांश दिने प्रस्ताब लादै छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार १२:२८