काठमाडाैँ ।नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेको दर्ता किताब बन्द हुने भएको छ । माइक्रोफाइनान्सको मंसिर २८ गते पाचौँ साधारण सभा हुन लागेकोले मंसिर १५ गते देखि मंसिर २८ गते सम्म दर्ता कतिब बन्द हुने जानकारी नेप्सेले दिएको छ । साधारण सभामा माइक्रोफाइनान्सले १५ प्रतिशत नगद र २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब लादै छ ।
३ मंसिर २०७५, सोमबार ११:४३
Comment