एनआइसी एसिया बैंकले १०% बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसिया बैंकले १०% बोनस सेयर दिने



काठमाडौं ।एनआइसी एसिया बैंकले लाभांश दिने भएको छ । शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ  ।बैंकको यो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : २ मंसिर २०७५, आईतवार १२:२६