काठमाडौं ।एनएमबि माइक्रोफाइनान्सले लाभांश दिने भएको छ । कमपनीले हाल कायम चुक्ता पुँजी रु १४ करोड ८ लाख ७५ हजारको १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश दिने भएकाे छ ।
साे लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछिमात्र पाउने छन्।
Comment