नाडेप लघुवित्तकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाडेप लघुवित्तकाे दर्ता किताब बन्द हुने



काठमाडाैँ । नाडेप लघुवित्त  वित्तीय संस्था लिमिटेडकाे दर्ता किताब बन्द हुने भएकाे छ । लघुवित्तले  १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेकाेले मंसिर ७ गते दर्ता किताब बन्द हुन लागेकाे हाे ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार ११:४६